logo
Cinque Terre

ताप्लेजुङ केन्द्रबिन्दु भएर ५‍.४ रेक्टर स्केलको भूकम्प

माघ २७, २०७७—ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३५ मिनेटमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महशुस गरिएको स्थानीयबासिन्दाले बताएका छन । भने त्यसको सामान्य धक्का संखुवासभामा समेत महसुस गरिएको थियो ।

Advertisement

Upcoming Events

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने कुराहरु : : Date: 2021-05-02

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More

हार्दिक बधाई: Date: 2021-02-07

सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More

विविध कार्यक्रमहरू र आर्थिक हिसाब |: Date: 2020-11-06

श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More

सूचना ! सूचना !! सूचना !!!: Date: 2020-11-06

संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More

Links