श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका सदस्यहरू सल्लाहकारज्यू हरु लगायत तमू बन्दूहरूमा म कोषाध्यक्ष मणि कुमार गुरूगं को नमस्कार !
सॅंखुवासभा तमू समाज बेलायत को नवौ अधिबेशन मा सर्बसहमति बाट नोमिनेट भएको हाम्रो यो वर्तमान कार्यसमिति बाट समाज लाई मजबुत अगाडी लैजान समाज को भावी मुल कार्य योजनाहरू चयन गरी उक्त योजना लाई कार्यन्वयन गर्दै अगाडी जाने क्रममा दशौ साधरण सभा देखि हाल सम्म हाम्रो समाजमा भए गरेको गति विविध कार्यक्रमहरू र आर्थिक सहयोग हरू जस्ता महत्वपूर्ण काम हरू गर्दा हुन गएको आम्दानी खर्च सम्बन्धी हिसाबहरु लाई जस्ताको तस्तै यस आर्थिक प्रतिवेदनमा उतार्ने प्रयास गरी समाज को ग्रुप भाईबरमा प्रस्तुत गरेकोछु ।यहाँहरु सम्पूर्ण सॅंखुवासभाली तमू बन्दुहरु ले अध्यन को साथ कमि कमजोरी अस्पष्टता भएमा यहाहरू ले केहिदिन भित्र सल्ला-सुझाब पठाउनु हुन हार्दिक अनुरोध गर्दछु !
धन्यावाद !!
मणि कुमार गुरुगं
कोषाध्यक्ष
संखुवासभा तमु समाज बेलायत
हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More
सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More
श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More
संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More