logo
Cinque Terre

हार्दिक बधाई

Date: 2021-02-07

सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस्यता"लाई सम्पुर्ण जिल्लावासी तमुहरु माझ बितरण गर्ने अभियानमा सहभागी बन्दै :
1:श्री भोलामान गुरुङ ज्यु -ननिनटन
2: , श्रीमती कृष्ण माया गुरुङ ज्यु -वकिङ्ग
3:श्री अजम्बर घले ज्यु - बेजिङ्गस्टक
बाट सँस्थाको अनुरोधलाई सहर्ष स्वीकार्दै यो आजिवन सदस्यता ग्रहण गरी हाम्रो अभियानलाई पुर्ण रूपमा सफल बनाई दिन महत्वपूर्ण सहयोग गरि दिनु भएकोमा र अर्कोतर्फ:
1: श्रीमति रन माया गुरुङ ज्यु- बेजिङ्गस्टक (सेकाहा )
2: श्री प्रबिण गुरुङ ज्यु- बेजिङ्ग्स्टक (आङ्ग्ला)
बाट सँस्थाको साधारण सदस्यता ग्रहण गर्नु भएकोमा "सँखुवासभा तमु (गुरुङ) समाज बेलायत" यहाँहरु सबैलाई हार्दिक हार्दिक बधाई तथा धन्यवाद प्रकट गर्दछ ।
नोट :-
"सँखुवासभा तमु (गुरुङ) समाज बेलायत" द्वारा आजिवन सदस्यता बिरतरण अभियानमा सरीक बनेर यो सदस्यता ग्रहण गरी सहयोग गरि दिन हुन सम्पुर्ण जिल्लावासी तमु दाजुभाइ तथा दिदिबहिनीहरुमा यो सँस्था हार्दिक अनुरोध गर्दछ । कृपया यो सदस्यता लिने सवालमा हाम्रा क्षेत्रीय प्रतिनिधिहरुलाई सम्पर्क गर्न या सिधै कार्यसमिति कोषाध्यक्षलाई सम्पर्क गरी लिन सक्नु हुनेछ । धन्यवाद ।
सँखुवासभा तमु (गुरुङ) समाज बेलायत ।

Advertisement

Upcoming Events

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने कुराहरु : : Date: 2021-05-02

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More

हार्दिक बधाई: Date: 2021-02-07

सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More

विविध कार्यक्रमहरू र आर्थिक हिसाब |: Date: 2020-11-06

श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More

सूचना ! सूचना !! सूचना !!!: Date: 2020-11-06

संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More

Links